भक्तपुरमा राप्रपा नेपालले टुंग्यायो उम्मेदवार
आइतबार, ११ वैशाख २०७९, १६ : १८

राप्रपा नेपालले भक्तपुरको चार वटै नगरपालिकामा उम्मेदवार चयन गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाएको अध्यक्ष माधव खत्रीले जानकारी दिए ।
चाँगुनारायण नगरपालिकामा मेयर बिष्णु प्रसाद तिमिल्सिना, उपमेयर सङ्गिता लाखाजु रहेका छन् । मध्यपुरथिमिकाे मेयर रामशुन्दर बिष्ट र उपमेयर सरिता श्रेष्ठलाई उम्मेदवार चयन गरेको छ ।
यस्तै सूर्यविनायक नगरपालिकामा मेयर धर्मराज थापा र उपमेय सुमित्रा भण्डारी रहेकी छन् । भक्तपुर नगरपालिकामा मेयर उत्तम भक्त बाटी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएका छन् : सभापति देउवा
-
‘महाशिवरात्रि पर्वले नेपालीबिच आपसी सद्भाव बलियो बनाउँछः सभामुख घिमिरे
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
अमेरिका र युक्रेन खनिज सम्झौताका लागि सहमत, ट्रम्पले जेलेन्स्कीलाई किन बोलाए वाशिंटन ?
-
पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय : राष्ट्रपति पौडेल
-
महाशिवरात्रिको दिन आज कसलाई कति लाभ ? हेरौँ राशिफल