भक्तपुरमा राप्रपा नेपालले टुंग्यायो उम्मेदवार
आइतबार, ११ वैशाख २०७९, १६ : १८
राप्रपा नेपालले भक्तपुरको चार वटै नगरपालिकामा उम्मेदवार चयन गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाएको अध्यक्ष माधव खत्रीले जानकारी दिए ।
चाँगुनारायण नगरपालिकामा मेयर बिष्णु प्रसाद तिमिल्सिना, उपमेयर सङ्गिता लाखाजु रहेका छन् । मध्यपुरथिमिकाे मेयर रामशुन्दर बिष्ट र उपमेयर सरिता श्रेष्ठलाई उम्मेदवार चयन गरेको छ ।
यस्तै सूर्यविनायक नगरपालिकामा मेयर धर्मराज थापा र उपमेय सुमित्रा भण्डारी रहेकी छन् । भक्तपुर नगरपालिकामा मेयर उत्तम भक्त बाटी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण