बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

प्रुडेन्सियल इन्स्योरेन्सको बीसौं वार्षिक साधारणसभा सम्पन्न

आइतबार, ११ वैशाख २०७९, १५ : ५२
आइतबार, ११ वैशाख २०७९

निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौं वार्षिक साधारण सभा आइतबार पर्साको दियालो लर्डस प्लाजामा सम्पन्न भएको  छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको बीसौं वार्षिक साधारण सभाबाट ७५ बोनस शेयर र ०.३६८ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ । 

साविक १ अर्ब १० करोड ५ लाख ४६ हजार ५ सय ६० साठी चुक्ता पूँजीबाट बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १ करोड ८१ लाख ४४ हजार ८ सय १९ हुने कम्पनीले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप