ललितपुर महानगरपालिकामा राप्रपाका उम्मेदवारले दर्ता गराए मनोनयन (तस्बिरसहित)
आइतबार, ११ वैशाख २०७९, १५ : ३६
राप्रपाबाट ललितपुर महानगरपालिकामा मेयर र उपमेयर उम्मेदवारका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयरमा अष्ट महर्जन र उपमेयर स्वर्णिमा शाक्यले उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरू र्यालीसहित उम्मेदवारी दर्ताका लागि पुगेका थिए ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण