हेटौंडा उपमहानगरको मेयरमा समाजवादीका भुर्तेलको उम्मेदवारी
आइतबार, ११ वैशाख २०७९, १५ : २५
नेकपा समाजवादीबाट हेटौंडा उपमहानगरको मेयर पदमा रोमनाथ भुर्तेलले उम्मेदवारी दर्ता गरेका छन् । भुर्तेलको प्रस्तावकमा केदरनाथ दुलाल रहेका छन् भने समर्थकमा देवनाथ अधिकारी छन् । त्यसैगरी उपमेयरमा मख कुमारी तिमल्सिनाले उम्मेदवारी दर्ता गरेकी छन् ।
तिमल्सिनाको प्रस्तावक बालकृष्ण चौलागाईं रहेका छन् भने समर्थक अर्जुनप्रसाद न्यौपाने रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण