ललितपुरका ६ स्थानीय तहमा काँग्रेस र माओवादी केन्द्रबीच भागवण्डा, कसलाई कति ?
आइतबार, ११ वैशाख २०७९, १४ : ४२
ललितपुर जिल्लामा सत्ता गठबन्धनमा भागवण्डा मिलेको छ। नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै तालमेल भएको हो । ललितपुरका २ नगरपालिका र तीन गाउँपालिकामा काँग्रेस तीन माओवादी दुई स्थानीय तह लिएको हो । ललितपुर महानगरमा यसअघि मेयर काँग्रेस र उपमेयर एकीकृत समाजवादीले लिइसकेको छ ।
गोदावरी नगरपालिकामा मेयर काँग्रेस, उपमेयर माओवादी केन्द्र, महालक्ष्मी नगरपालिकामा मेयर माओवादी र काँग्रेसले उपमेयर लिएको छ । कोञ्ज्योसोम गाउँपालिकामा अध्यक्ष माओवादी, उपाध्यक्षमा काँग्रेस, बागमतीमा अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी र महाँकालमा अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादीले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण