हेटौंडामा सचेत नेपाली पार्टीका तर्फबाट गौतमले दर्ता गरे मेयरमा उम्मेदवारी
आइतबार, ११ वैशाख २०७९, १४ : ३७
सचेत नेपाली पार्टीका तर्फबाट रामप्रसाद गौतमले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
उनका प्रस्तावक उपेन्द्रबहादुर लुइँटेल र समर्थकमा ध्रुवप्रसाद दाहाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण