एमाले परित्याग गरि झापाका श्यामसुन्दर राप्रपामा प्रवेश, बने मेयरको उम्मेदवार
आइतबार, ११ वैशाख २०७९, १४ : ०१
झापाको कन्काइ नगरपालिकामा श्यामसुन्दर ओली राप्रपाबाट मेयरमा उम्मेदवार बन्ने भएका छन् । उनी एमाले परित्याग गरि राप्रपा प्रवेश गरेसँगै सो पार्टीले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज झापामा ओलीलाई राप्रपामा प्रवेश गराएका हुन् । उनी कलाकार खुश्वु ओलीको पिता समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण