उम्मेदवारी दर्ताअघि मन्दिरमा कसम खान पुगे राप्रपाका खराल
आइतबार, ११ वैशाख २०७९, १३ : ५३
राप्रपाबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार शंकर खरालले उम्मेदवारी दर्ता गराउनुअघि भ्रष्टाचार नगर्ने कसम खान मन्दिर पुगेका छन् । उनी विन्दावासिनी मन्दिरमा पुगी भ्रष्टाचार नगर्ने कसम खाएका हुन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदको रुपमा सपथ लिँदा पनि भ्रष्टाचार नगर्ने अतिरिक्त सपथ लिएका थिए । स्थानीय तहको निर्वाचनमा राप्रपाले भ्रष्टाचारको विषयलाई प्रधान विषय बनाउँदै आएको छ ।
खराललाई राप्रपाले पोखराको मेयरको टिकट दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण