हेटौंडाको मेयरमा मजदुर किसान पार्टीका सिंहले दिए उम्मेदवारी
आइतबार, ११ वैशाख २०७९, १३ : ४७
नेपाल मजदुर किसान पार्टीका तर्फबाट रमेशमान सिंहले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । सिंहको प्रस्तावकमा मुकेश कुमार मणिक र समर्थकमा मुकेश खड्का रहेका छन् ।
यस्तै हेटौंडाको मेयरका लागि उन्नत लोकतान्त्रिक पार्टीको तर्फबाट अयोध्यकुमार भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । भट्टराईको प्रस्तावकमा मिलन अर्याल र समर्थकमा पदम प्रसाद भट्टराई रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण