धनगढी उपमहानगरपालिकामा लोसपाबाट विश्वकर्माले दिए उम्मेदवारी
आइतबार, ११ वैशाख २०७९, १३ : ४१
लोसपाबाट वसन्तबहादुर विश्वकर्माले धनगढी उपमहानगरपालिकामा मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीका केन्द्रीय सदस्य समेत रहेका विश्वकर्माले नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण