शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

शान्ति समाजले मनायो लोकतन्त्र दिवस

आइतबार, ११ वैशाख २०७९, १२ : ५२
आइतबार, ११ वैशाख २०७९

मानव अधिकार तथा शान्ति समाजले “मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन” को आह्वान गर्दै सोह्रौं लोकतन्त्र दिवस मनाएको छ । समाजले रुपन्देहीको वुटवलमा आइतबार सोह्रौ लोकतन्त्र दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्रको स्थायित्वका लागि सुशासन अनिवार्य भएको धारणा व्यक्त गरे । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, शान्ति समाज शाखा सभापति डिपी खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप