आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गुल्मीको मुसिकोट–४ मा गठबन्धनका साझा उमेदवार घोषणा

आइतबार, ११ वैशाख २०७९, १२ : २७
आइतबार, ११ वैशाख २०७९

गुल्मीको मुसिकोट नगरपालिका ४ मा गठबन्धनका साझा उमेदवार सर्वसम्मत चयन भएका छन् । उक्त वडामा काँग्रेसका गुप्तबहादुर कार्कीलाई वडाध्यक्ष  पदको उमेदवार सर्वसम्मत घोषणा गरिएको हो ।

कार्की पृथ्वी मावि बडागाउँ मैदानका शिक्षक समेत हुन् । उनी मुसिकोट माविका शिक्षक अभिभावक संघका अध्यक्ष समेत हुन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप