धादिङका स्थानीय तहमा यस्तो छ गठबन्धनको भागबण्डा
आइतबार, ११ वैशाख २०७९, १२ : २६
धादिङ जिल्लाका स्थानीय तहमा गठबन्धनले भागबण्डा मिलाएको छ । प्रदेशस्तरीय गठबन्धनको संयन्त्रले भागबण्डा टुंगो लगाएको हो ।
२ नगरपालिका सहित १३ स्थानीय तह रहेको जिल्लामा एक नगरपालिकासहित ७ स्थानीय तहको प्रमुखमा काँग्रेसले उम्मेदवार उठाउने भएको छ भने तीन तीनवटामा माओवादी केन्द्र र समाजवादीका साझा उम्मेदवार बन्ने भएका छन् ।
थाक्रे गाउँपालिकाको हकमा जिल्ला संयन्त्रले टुंगो लगाउने सहमति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण