काभ्रेका १३ वटै तहमा एमालेले छान्यो उम्मेदवार
नेकपा एमालेले काभ्रेपलाञ्चोक जिल्लाको १३ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । एमाले बागमती प्रदेश कमिटीले जिल्लाका सबै तहमा उम्मेदवार टुङ्गो लगाएर जिल्लामा पठाएको हो । काभ्रेमा ६ नगरपालिका र ७ वटा गाउँपालिका छन् । उम्मेदवारको टुङ्गो लागे पनि सोमबार मात्रै मनोनयन दर्ता गर्ने एमाले काभ्रेले जनाएको छ । कतिपय स्थानीय तहमा एमालेले माओवादीसँग तालमेल गर्ने तयारी गरे पनि सहमति नभएपछि पार्टीका तर्फबाट उम्मेदवार सार्वजनिक गरेको हो ।
१. बनेपा नगरपालिका
मेयरः रत्नकुश रञ्जितकार
उपमेयरः विमला सापकोटा
२. धुलिखेल नगरपालिका
मेयरः अशोक ब्याञ्जु
उपमेयरःलालतारा अधिकारी
३. पनौती नगरपालिका
मेयरः भीम न्यौपाने
उपमेयरः गीता बन्जारा
४. मण्डन देउपुर नगरपालिका
मेयरः विदुर सापकोटा
उपमेयरः सरिता ढकाल
५. पाँचखाल नगरपालिका
मेयरःकन्चन अधिकारी
उपमेयरः सूर्यमाया दनुवार
६. नमोबुद्ध नगरपालिका
मेयरः राजन भुर्तेल
उपमेयरः सम्झना लामा
७. भुम्लु गाउँपालिका
अध्यक्षः प्रेम लामा
उपाध्यक्षः कल्पना श्रेष्ठ
८. चौँरी देउराली गाउँपाालिका
अध्यक्षः जितराम लामा
उपाध्यक्षः बबिता खरेल
९. रोशी गाउँपालिका
अध्यक्षः देबसागर लामा
उपाध्यक्षः बबिता बोहोरा
१०. बेथानचोक गाउँपालिका
अध्यक्षः कमल तिमल्सिना
उपाध्यक्षः सरला लामिछाने
११. तेमाल गाउँपालिका
अध्यक्षः इन्द्र तामाङ
उपाध्यक्षः सम्तेन लामा
१२. खानीखोला गाउँपालिका
अध्यक्षः डम्बर तिमल्सिना
उपाध्यक्षःरुकमणी गुरुङ
१३. महाभारत गाउँपालिका
अध्यक्षः पूर्णबहादुर वाइबा
उपाध्यक्षः शान्ति तितुङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण