ओखलढुंगाका यी हुन् काँग्रेस–माओवादी र एमाले उम्मेदवार
ओखलढुंगामा प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेले स्थानीय तहका उम्मेदवार टुंगो लगाएका छन् । जिल्लामा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ ।
काँग्रेस–माओवादीका उम्मेदवार :
१. सिद्धिचरण नगरपालिका
मेयर : तेजेन्द्र खनाल
उपमेयर : माओवादी (बाँकी)
२. सुनकोशी गाउँपालिका
अध्यक्ष : कमल तामाङ
उपाध्यक्ष : सुनिता अधिकारी
३. लिखु गाउँपालिका
अध्यक्ष : अशोक कार्की
उपाध्यक्ष : माओवादी
४. मोलुङ गाउँपालिका
अध्यक्ष : प्रकाश दाहाल
उपाध्यक्ष : माओवादी
५. मानेभन्ज्याङ गाउँपालिका
अध्यक्ष : ज्ञानेन्द्र रुम्दाली
उपाध्यक्ष : माया राई
६. चिशंखुगढी गाउँपालिका
अध्यक्ष : माओवादी
उपाध्यक्ष बाँकी
७. चम्पादेवी गाउँपालिका
अध्यक्ष : नवराज केसी
उपाध्यक्ष : माओवादी
८. खिजिदेम्बा गाउँपालिका
अध्यक्ष : भुपेन्द्र बस्नेत
उपाध्यक्ष : सुशीला तामाङ
एमालेका उम्मेदवार :
१. सिद्धिचरण नगरपालिका
मेयर : इच्छा कुमारी गुरुङ
उपमेयर : केदारबाबु बस्नेत
२. सुनकोशी गाउँपालिका
अध्यक्ष : सुनिल खड्का
उपाध्यक्ष : सरस्वती कार्की (तारा)
३. लिखु गाउँपालिका
अध्यक्ष : मिलनकुमार विष्ट
उपाध्यक्ष : अस्मिता थापा
४. मोलुङ गाउँपालिका
अध्यक्ष : उत्तम राई
उपाध्यक्ष : उर्मिला खतिवडा
५. मानेभन्ज्याङ गाउँपालिका
अध्यक्ष : रुपलाल तामाङ
उपाध्यक्ष : अम्मता राई
६. चिसंखुगढी गाउँपालिका
अध्यक्ष : अशोक थापा
उपाध्यक्ष : सुस्मिता राई
७. चम्पादेवी गाउँपालिका
अध्यक्ष : खड्ग कार्की
उपाध्यक्ष : सविना खतिवडा (घिमिरे)
८. खिजिदेम्बा गाउँपालिका
अध्यक्ष : रामवहादुर खत्री
उपाध्यक्ष : कमला सुनुवार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण