धनगढीमा जसपाले एकल उम्मेदवारी दिने, ऐर र राना उम्मेदवार
आइतबार, ११ वैशाख २०७९, १० : ४१
कैलालीको धनगढी उपमहानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले एकल उम्मेदवारी दिने भएको छ । प्रदेशसभा सदस्य मालमती रानाले पार्टीले गठबन्धनमा कुरा नमिलेपछि एकल उम्मेदवारी दिन लागेको बताइन् ।
जसअनुसार धनगढी उपमहानगरपालिकाको मेयरमा कवेन्द्र ऐर र उपमेयरमा नन्दकली रानालाई उम्मेदवार बनाउने निर्णय भएको छ । दुबै उम्मेदवारले सोमबार उम्मेदवारी दर्ता गराउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण