दोलखाका दुई नगरपालिकामा काँग्रेसले उम्मेदवार टुंगो लगायो
आइतबार, ११ वैशाख २०७९, १० : ३३

नेपाली काँग्रेसले दोलखाका दुईवटा नगरपालिकाको प्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । काँग्रेस बागमती प्रदेश संसदीय समितिले जिरी नगरपालिका र भिमेश्वर नगरपालिका प्रमुख पदका लागि उम्मेदवार टुङ्गो लगाएको हो ।
जिरी नगरपालिकाको प्रमुखमा लाक्पा शेर्पा र भिमेश्वर नगरपालिका प्रमुखमा ईश्वर नारायाण मानन्धरलाई टिकट दिने काँग्रेसले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोय थापाको अलराउन्ड प्रदर्शनमा एन्जल्स हार्टले विसडमलाई हरायो
-
आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी
-
भारत–पाकिस्तान युद्धले इन्धन अभावको हल्ला, के भन्छ आयल निगम ?
-
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्विप
-
सभामुखको रुलिङ : भारत र पाकिस्तानका नेपालीको आवश्यक सुरक्षा अपनाउनु
-
सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको छः राप्रपा