धनगढीको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल जुलुससहित निर्वाचन कार्यालयमा
आइतबार, ११ वैशाख २०७९, १० : १७
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमाल उम्मेदवारी दर्ताका लागि जुलुससहित निर्वाचन कार्यालयतर्फ प्रस्थान गरेका छन् ।
‘हाम्रो धनगढी हामी बनाउँछौं’ नारा लेखिएको ब्यानरसहित सयौं समर्थकलाई साथ लिएर उनी उम्मेदवारी दर्ताका लागि हिँडेका हुन् ।
धनगढी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा नृपबहादुर वड र नेकपा एमालेबाट रणबहादुर चन्द उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण