आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

महिला गोल्डकप : एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

शनिबार, १० वैशाख २०७९, २३ : ११
शनिबार, १० वैशाख २०७९

प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई १–० ले हराउँदै पुलिस पहिलो महिला गोल्डकपको च्याम्पियन बनेको हो ।

उपाधिसँगै पुलिसले नगद ५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । पुलिसलाई जित दिलाउन निर्मला विकले निर्णायक गोल गरिन् । उनले खेलको इन्ज्यूरी समयमा गोल गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप