बुटवल उप–महानगरमा एमाले र जनमुक्ति पार्टीबीच चुनावी तालमेल
शनिबार, १० वैशाख २०७९, २० : १६
![बुटवल उप–महानगरमा एमाले र जनमुक्ति पार्टीबीच चुनावी तालमेल](https://rpcdn.ratopati.com/media/albums/butwal_uml_UQ7DSsYljg.jpg)
बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच चुनावी तालमेल हुने भएको छ । स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलका १९ वडामा ११ जना वडा सदस्यको उम्मेदवार पाउने गरी एमालेसँग तालमेलको सहमति भएको एमालेले नगर अध्यक्ष किसन ज्ञवाली बताए ।
एमाले नगर अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टीका बुटवल उपमहानगर अध्यक्ष भेकबहादुर सारु मगरले सम्झौता हस्ताक्षर गरेका हुन् । तालमेलसँगै दुबै दलले चुनाव प्रचार प्रसार अभियान संयुक्त रूपमा सञ्चालन गर्ने योजना बनाएका छन् । यसअघि एमाले जितेको बुटवलमा अहिले गठबन्धन दलहरू एकातरि भएपछि पार्टीले राष्ट्रिय जनमुक्ति पार्टीसँग तालमेल गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र
-
बेलायतमा लेबर पार्टी जित नजिक
-
नेपालमा गोताखोरको सङ्ख्या एक सय १० पुग्यो
-
पेनाल्टी सुटआउटमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
-
गौरवशाली इतिहास बोकेका स्पेन र जर्मनीबिच सेमिफाइनलमा पुग्न रोचक भिडन्त
-
ऐनको अभावले आदिवासी चलचित्र ओझेलमा पर्यो – भुवन केसी