आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ओखलढुङ्गामा भाँडियो गठबन्धन, जसपा र समाजवादी आउट

शनिबार, १० वैशाख २०७९, १६ : १५
शनिबार, १० वैशाख २०७९

ओखलढुङ्गामा सत्तारुढ गठबन्धन भाँडिएको छ । काँग्रेस–माओवादी मिलेपछि जनता समाजवादीले गठबन्धन छोडेको घोषणा गरेको छ । सो पार्टीले गठबन्धनबाट बाहिरिएर एक्लै चुनाव लड्ने विज्ञप्ति निकालेर जनाएको छ । 

त्यस्तै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि गठबन्धनबाट लगभग बाहिरिसके पनि घोषणा हुन बाँकी छ । एक नगरपालिकासहित ८ स्थानीय तह रहेको जिल्लामा काँग्रेस–माओवादी तालमेल गर्ने सहमति भैसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप