ओखलढुङ्गामा भाँडियो गठबन्धन, जसपा र समाजवादी आउट
शनिबार, १० वैशाख २०७९, १६ : १५
ओखलढुङ्गामा सत्तारुढ गठबन्धन भाँडिएको छ । काँग्रेस–माओवादी मिलेपछि जनता समाजवादीले गठबन्धन छोडेको घोषणा गरेको छ । सो पार्टीले गठबन्धनबाट बाहिरिएर एक्लै चुनाव लड्ने विज्ञप्ति निकालेर जनाएको छ ।
त्यस्तै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि गठबन्धनबाट लगभग बाहिरिसके पनि घोषणा हुन बाँकी छ । एक नगरपालिकासहित ८ स्थानीय तह रहेको जिल्लामा काँग्रेस–माओवादी तालमेल गर्ने सहमति भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता