बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

शनिबार, १० वैशाख २०७९, १५ : ४७
शनिबार, १० वैशाख २०७९

सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बलान विहुल गाउँपालिकामा–५ की ६ वर्षीया अनुषाकुमारी यादवको पोखरीमा नुहाउने क्रममा डुबेर शनिबार मृत्यु भएको हो । उनको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । 
 
अनुषा बलान विहुल गाउँपालिका–५ का रविन्द्र यादवकी छोरी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप