लुम्बिनी नगरपालिकाका नगरप्रमुख चौधरी लोसपामा प्रवेश
शनिबार, १० वैशाख २०७९, १३ : ०२

लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका छन् । आज आयोजित एक कार्यक्रममा उनलाई लोसपाका वरिष्ठ नेताहरु राजेन्द्र महतो, महन्त ठाकुर लगायतले पार्टीमा प्रवेश गरेका हुन् ।
हाल भइरहेको पार्टीमा रहँदा फेरि पनि नगरप्रमुख वा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिन नपाइने भएपछि देशभरि पार्टी प्रवेश र पार्टी त्याग अभियान झै चलिरहेको छ । उनी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना