भारतमा कोरोनाका सक्रिय संक्रमित बढे, नयाँ बिरामी पनि साढे दुई हजार पार
शनिबार, १० वैशाख २०७९, १० : ५५
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ५२७ नयाँ संक्रमित भेटिएका छन् । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या क्रमशः बढिरहेको छ र यो १५ हजार पार भएको छ ।
स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार अब दैनिक संक्रमण दर बढेर ०.५६ प्रतिशत पुगेको छ । भारतमा हाल कोरोनाका १५ हजार ७९ बिरामीको उपचार चलिरहेको छ ।
India reports 2,527 new COVID19 cases today; Active cases rise to 15,079
— ANI (@ANI) April 23, 2022
The daily positivity rate stands at 0.56% pic.twitter.com/iIRQ7CBLzn
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या