लुम्बिनी प्रदेशमा गठबन्धन कार्यदल बैठक जारी
शनिबार, १० वैशाख २०७९, १० : ०६
लुम्बिनी प्रदेशमा गठबन्धन दलहरूको कार्यदलको बैठक बिहानैबाट जारी छ । नेपाल काँग्रेस लुम्बिनी प्रदेश पाटी कार्यलयमा बसेको बैठकमा गठबन्धन भित्रका मिलाउन नसकेको विषयहरूमा छलफल चलिरहेको नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले रातोपाटीलाई बताए। कार्यदल बैठक पछि दिउँसो प्रदेश संयन्त्रको बैठक बस्ने छ।
आज दिउँसो बसेको संयन्त्रको बैठकले प्रदेश गठबन्धनका विषयहरु टुंगोमा पुर्याउने जनाएको छ। नेपाली काँग्रेस प्रदेश सभापति अमर पुनको नेतृत्वमा प्रदेशस्तरको संयन्त्र गठन भएको थियौ । उक्त संयन्त्रले फेरि पाँच दलका प्रतिनिधिहरू राखेर कार्यदल गठन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि