नेपाल प्रहरीका ४ डीआईजीले पाए जिम्मेवारी
शुक्रबार, ०९ वैशाख २०७९, २१ : ५१
नेपाल प्रहरीका हालै बढुवा भएका ४ डीआईजीहरूको पदस्थापना भएको छ । गृह मन्त्रालयको निर्णयानुसार ४ डीआईजीहरूको पदस्थापना भएको छ । पदस्थापना भइ जिम्मेवारी पाउने हरुमा नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँ रहेका छन् । यस्तै ४ डीआईजीको सरुवा पनि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण