गुल्मीमा ७० वर्षीया फरार प्रतिवादी पक्राउ
शुक्रबार, ०९ वैशाख २०७९, २१ : ३३

एक वर्षअघि जिल्ला अदालत गुल्मीले बैकिङ कसुर मुद्दामा १५ लाख रुपैयाँ जरिवाना फैसला सुनाइएकी ७० वर्षीया फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरकी ७० वर्षीया रेणुकला अर्याललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
पक्राउ परेकी अर्याललाई अदालत पेश गरि उक्त जरिवाना असुलीको प्रकृया चलिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी माधवप्रसाद खरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुके : पूर्वसभामुख रानाभाट
-
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई के भने ?
-
बुद्ध किन पूर्णिमाको दिन जन्मे ?
-
‘सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर छ’
-
टीआरसी छनोट प्रक्रिया खारेज गर्न माग गर्दै प्रदर्शन
-
एकीकृत समाजवादीको युवा सङ्घ महाधिवेशन आयोजक कमिटी संयोजकमा थापा