शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

शुक्रबार, ०९ वैशाख २०७९, १२ : ४०
शुक्रबार, ०९ वैशाख २०७९

झापाको बाह्रदशी गाँउपालिका–३ चारपाने राजगढमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानिय १९ वर्षीय दिपेश विष्ट रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको हो । 

विष्टले चलाएको प्रदेश २–०३—१९ प १८ ६४ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे बिजुलीको पोलमा ठोकिएको ईलाका प्रहरी कार्यालय राजगढ झापाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप