सामसङ ग्यालेक्सी ए२३ को मूल्य घट्यो
सामसङ ग्यालेक्सी ए२३ औपचारिक रूपमा बजारमा उपलब्ध भएसँगै यो फोनको बजार मूल्य २ हजार रुपैयाँले घटाइएको छ । ग्यालेक्सी ए२३ ६ जीबीर१२८ जीबीको लागि नयाँ वर्षको अफर मूल्य अब रु.२९ हजार ९९९ र कायम गरिएको छ ।
त्यस्तै ग्यालेक्सी ए२३ ४ जीबीर६४ जीबीको लागि नयाँ वर्षको अफर मूल्य रु।२५ हजार ९९९र तोकिएको छ । सामसङ ग्यालेक्सी ए२३ स्न्यापड्रागन ६८० साथ ४ र ६ जीबी र्याअममा उपलब्ध छ । यो फोनमा ६४ र १२८ जीबी भण्डारण क्षमता छ, जसलाई माइक्रो एसडी कार्डको सहायताले १ टिबी सम्म बढाउन सकिन्छ । यो फोनमा एण्ड्रोइड १२ र वान् युआइ ४.१ छ ।
यो सामसङ ग्यालेक्सी ए२३ मा ६.६ इन्चको एफएचडि प्लस स्क्रीन राखिएको छ, जुन वाटरड्रप नचका साथ आउँछ । क्यामराको रूपमा ग्यालेक्सी ए२३ मा ४ ओटा क्यामरा लगाइएको छ, जुन ५० मेगापिक्सलको प्राइमरी सेन्सर, एउटा ५ मेगापिक्सलको अल्ट्रा वाइड सूटर, एउटा २ मेगापिक्सलको डेप्थ सेन्सर र एउटा २ मेगा पिक्सलको म्याक्रो क्यामरा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय