कामना सेवा विकास बैंकको आठौँ शाखारहित बैंकिङ्ग सेवा
बिहीबार, ०८ वैशाख २०७९, २१ : १७
कामना सेवा विकास बैंक लिमिटेडल बिहीबारबाट लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नंं २ सोतीपसलमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । त्यहाँ रहेको पौडेल इलेक्ट्रिक पसलका लक्ष्मण पौडेललाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको हो ।
कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारी, वडा नं. १ का वडा अध्यक्ष चन्द्रमणि पौडेल तथा वडा नं। २ का वडा अध्यक्ष पदमबहादुर थापाले संयुक्त रूपमा उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो
-
एक महिनापछि बुटवल–गोरुसिङ्गे सडक विस्तार, ७ हजार एक सय रुख काट्ने तयारी
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका