आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयर काँग्रेसलाई

बिहीबार, ०८ वैशाख २०७९, १९ : ५१
बिहीबार, ०८ वैशाख २०७९

काठमाडौंको दक्षिणकाली नगरपालिकामा पाँच दलीय गठबन्धनबीच सहमति भएको छ । बिहीबार बसेको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको बैठकले नगरपालिकामा गठबन्धन गरेर जाने सहमति भएको छ ।

सहमति अनुसार नगरपालिकाको मेयर र उपमेयर काँग्रेसले पाउने भएको छ । माओवादी केन्द्रलाई तीन वटा वडा अध्यक्ष दिएको छ भने अन्य वडा काँग्रेसले पाएको छ । सो नगरपालिकामा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई कुनै पद दिइएको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप