गोरखापत्रका पूर्वमहाप्रबन्धक बैंकिङ कसूरमा पक्राउ
बिहीबार, ०८ वैशाख २०७९, १९ : २७
![गोरखापत्रका पूर्वमहाप्रबन्धक बैंकिङ कसूरमा पक्राउ](https://rpcdn.ratopati.com/media/albums/arrested1_1uzGc85NiZ.jpg)
गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार चन्द्रागिरीबाट उपाध्याय पक्राउ परेको हो ।
उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा प्रक्राउ गरिएको परिसरले जनाएको छ ।
अंगद खड्काको जाहेरीपछि प्रहरीले उपाध्यायको खोजी गरिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रदेखि सातै प्रदेशमा शक्तिहीन बन्दै प्रचण्ड, सबै राजकीय पद गुमाउने खतरा
-
ह्याकरहरूले चोरे ९९५ करोड पासवर्ड, कतै तपाईंको पनि चोरियो कि ?
-
बाइडेन राष्ट्रपतिको दौडमा रहे फन्डिङ बन्द गरिदिने चेतावनी
-
सोमबारदेखि सरकारी खाता रोक्का हुने
-
पहिराेमा पुरिएर बेपत्ता वृद्धाको शव भेटियो
-
हजका लागि साउदी गएका नेपाली यात्री फर्किए