सिन्धुलीका ९ वटा स्थानीय तहमा काँग्रेस र माओवादीबीच भागवण्डा
सिन्धुलीका ९ स्थानीय तहमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल भएको छ। काँग्रेसले पाँच स्थानीय तह र माओवादीले चार स्थानीय तह प्रमुख लिएर भागवण्डा गरेको माओवादी केन्द्रीय सदस्य राजन दाहालले बताए । तर, नेकपा एकीकृत समाजवादीले जिल्ला समन्वय समितिको प्रमुख र जनता समाजवादी पार्टीलाई उपप्रमुख दिने सहमति भएको दाहालले बताए । दुबै दलले स्थानीयतहमा उम्मेदवारी दिने छैनन् । आवश्यकताका आधारमा वडा समितिमा समेट्न सकिने बताएको छ ।
यस्तो छ भागवण्डा
कमलामाई नगरपालिका–प्रमुख कांग्रेस, उपप्रमुख– माओवादी
दूधौली नगरपालिका : प्रमुख माओवादी, उपप्रमुख कांग्रेस
तीनपाटन गापा : अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी
फिक्कल गापा : अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी
गोलन्जोर गापा : अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी
सुनकोशी गापा : अध्यक्ष माओवादी उपाध्यक्ष कांग्रेस
घ्याङ्गलेक गापा : अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी
मरिण गापा : अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस
हरिहरपुर गढी : अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !