विप्लव नेतृत्वको नेकपाले पाँचथरमा चुनाव नलड्ने
बिहीबार, ०८ वैशाख २०७९, १७ : १४
नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति पाँचथरले स्थानीय तहको चुनावलाई अस्वीकार गर्ने भएको छ । सो पार्टीको पाँचथर जिल्ला कमिटीको बुधवार र बिहीवार सम्पन्न ८ औँ पूर्ण बैठकले चुनावमा नजाने निर्णय गरको हो ।
सो पार्टीका जिल्ला इन्चार्ज संगीत र सचिव सन्तोष विष्टले एक विज्ञप्ती जारी गर्दै स्थानीय तहको चुनाव नीतिगत रुपमा अस्वीकार गर्ने जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’
-
अतिरिक्त भन्सार महसुलको चिन्ताले अमेरिका र एशियामा शेयर बजार चौपट