बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रपुर नगरपालिका : एकीकृत समाजवादीले टुङ्ग्यायो मेयर र उपमेयरको नाम

बिहीबार, ०८ वैशाख २०७९, १२ : ११
बिहीबार, ०८ वैशाख २०७९

नेकपा एकीकृत समाजवादीले रौतहट चन्द्रपुर नगरपालिकाका लागि मेयर र उपमेयरको नाम टुङ्ग्याएको छ । स्थानीय तह निर्वाचनका लागि मेयरमा बाबुराम दाहाल र उपमेयरमा रामरती चौधरीको नाम सर्वसम्मतले टुंगो लगाएको एकीकृत समाजवादीले जनाएको छ ।

स्थानीय तहको निर्वाचन यही ३० वैशाखमा हुँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप