मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट, १ जनाको मृत्यु

बिहीबार, ०८ वैशाख २०७९, १० : ५९
बिहीबार, ०८ वैशाख २०७९

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट भएको छ। बिहीबार बिहान भएको विष्फोटमा परेर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

घाइतेहरुको पाटन अस्पताल र अन्य अस्पतालमा उपचार भैरहेको ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । विस्तृत विवरण आउन बाँकी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप