सुर्खेतको चौकुने गाउँपालिकामा एमालेले लगायो उम्मेदवारको टुङ्गो
बिहीबार, ०८ वैशाख २०७९, ०९ : ३८
![सुर्खेतको चौकुने गाउँपालिकामा एमालेले लगायो उम्मेदवारको टुङ्गो](https://rpcdn.ratopati.com/media/albums/Hari-nirmala-uml_asZfSx3kzE.jpg)
नेकपा एमाले सुर्खेतले चौकुने गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष पदको उम्मेदवार टुङ्गो लगाएको छ । एमाले चौकुने कमिटीले अध्यक्षका लागि हरि अधिकारी र उपाध्यक्षका लागि निर्मला रानालाई उपाध्यक्षको उम्मेदवार बनाएको हो ।
अधिकारी एमाले चौकुने गाउँपालिका कमिटीका अध्यक्ष हुन् भने राना अहिलेकी गाउँपालिका उपाध्यक्ष हुन् । ०५१ सालमा अधिकारी एमालेको इलाका नम्बर ११ को अनेरास्ववियूका सह–सचिव थिए । सामाजिक क्षेत्रमा समेत लामो अनुभव बटुलेका अधिकारी गैरसरकारी महासंघ सुर्खेत अध्यक्ष, महासंघ कर्णाली सचिव हुँदै अध्यक्ष पदमा काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी/पहिरोले सडक अवरुद्ध, अकासियो तरकारीको मूल्य
-
देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति
-
जिल्ला प्रहरी परिसर काठमाडौँको सेवा अब भद्रकालीबाट
-
कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर
-
तेस्रो युएसएड यात्रा दाङको लमहीमा
-
उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन रास्वपाको माग