राप्रपाको घोषणापत्र : आवश्यकताअनुसार स्थानीय तहमा रंगशाला निर्माण गरिने
बुधबार, ०७ वैशाख २०७९, १६ : ०९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
जम्मा ४ पेज लामो घोषणापत्रमा राप्रपाले खेलकुदका विषयमा पार्टीले गर्नसक्ने कामका सन्दर्भमा स्पष्ट गरिएको छ ।
खेलकुदमा राप्रपाले आवश्यकता अनुसार स्थानीय तहहरुमा रंगशाला निर्माण गर्ने बताएको छ । त्यस्तै प्रत्येक वार्डमा खेल मैदानको निर्माण गर्ने राप्रपाको घोषणा पत्रमा उल्लेख छ ।
स्थानीय प्रतिभाशाली खेलाडी र प्रशिक्षकले प्रशिक्षण र प्रोत्साहन दिने राप्रपाको प्रतिवद्धता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख