गठबन्धनको बैठक बालुवाटारमा जारी
बुधबार, ०७ वैशाख २०७९, १४ : ५५

सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक जारी रहेको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
बैठकमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर, उपमहानगरपालिकामा भागबण्डाको टुंगो लगाइने बताइएको छ । मंगलबार बसेको गठबन्धनको बैठकले सहमति जुटाउन नसके पछि आज पुन बैठक बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी