आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पाल्पामा कुलो खन्ने क्रममा पुरिएर एकजनाको मृत्यु

बुधबार, ०७ वैशाख २०७९, १४ : ०३
बुधबार, ०७ वैशाख २०७९

पाल्पामा कुलो खन्ने क्रममा सुख्खा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका १ कचलमा रहेको कचल फाँट सिञ्चाई आयोजनाको काममा खटिएका ६१ वर्षीय डिलबहादुर हिस्कीको पहिरोमा पुरिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले उनको मृत्युको पुष्टि गरेको छ । 

कचल फाँट सिञ्चाई आयोजनाको काममा खटिएका हिस्की मृत्त अवस्था भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले बताए । घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप