सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आईपीएल : दिल्ली र पन्जाव भिड्दै

बुधबार, ०७ वैशाख २०७९, ११ : ०२
बुधबार, ०७ वैशाख २०७९

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (बुधबार) दिल्ली क्यापिटल्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा दुुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुुरु हुनेछ ।
आजको खेलमा दिल्ली तेस्रो जित निकाल्ने योजनामा छ । दिल्लीले ५ लिगमा पाँच खेल खेलेको दिल्ली ४ अंक जोडेर तालिकाको आठौं स्थानमा छ ।

यता पन्जाब पनि आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । आजको खेलमा सहज जित निकाले पन्जाब शीर्ष चारमा उक्लने योजनामा छ । पन्जाबले ६ खेलमा ६ अंक जोडेर तालिकाको सातौं स्थानमा छ । यता दिल्लीले आजको खेमला जित निकाल्न सकेमा छैटौं स्थानमा उक्लने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप