गठबन्धनको बैठक : उपेन्द्र र बाबुराम आएपछि भागबण्डालाई अन्तिम रुप दिइँदै
मङ्गलबार, ०६ वैशाख २०७९, २२ : ५१
महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको भागबण्डा टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहभागी भएका छन् । गोरखामा कार्यक्रम रहेकाले दुई नेता आज बसेको यसअघिको बैठकमा सहभागी भएका थिएनन् ।
दुई नेता अनुपस्थित भएपछि भागबण्डालाई अन्तिम रुप दिन सकिएको थिएन । एकीकृत समाजवादी पार्टीका नेता विजय पौडेलका अनुसार दुई नेताको आगमनसँगै यतिबेला सहमतिको मस्यौदा तयार हुँदैछ । गठबन्धनमा महानगर र उपमहानगरको भागबण्डा करिब मिलिसकेको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश, १७ लाख ९७ हजार श्रमिक आबद्ध
-
मिटरब्याजी आरोपमा प्रदीप मौर्य पक्राउ
-
३३ अंकले बढ्यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट
-
मूल्य घटसँगै सुन किन्नेको भिड, तस्बिरमा हेर्नुहोस्
-
चुडामणी शर्माको मुद्दामा सर्वोच्चले झिकायो विपक्षी
-
महेश पाण्डेको बयान : घुम्न जान्छु भनेपछि कञ्चन देवकोटालाई जापान पठाएको हुँ