आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुसले भन्यो - पूर्वी युक्रेनलाई ‘मुक्त’ गर्ने उद्देश्य छ

मङ्गलबार, ०६ वैशाख २०७९, २२ : ०९
मङ्गलबार, ०६ वैशाख २०७९

रुसका रक्षामन्त्रीले मंगलबार मस्कोले पूर्वी युक्रेनलाई "​मुक्त" गर्न खोजिरहे पनि पश्चिमी शक्तिहरूले कीभलाई हतियार उपलब्ध गराएर सैन्य कारबाहीलाई लम्बाइरहेको आरोप लगाएका छन्।

"​हामी बिस्तारै डोनेट्स्क र लुगान्स्क जन गणतन्त्रलाई मुक्त गर्ने हाम्रो योजना कार्यान्वयन गर्दैछौं," सर्गेई शोइगुले पूर्वी युक्रेनको विद्रोही क्षेत्रहरूको सन्दर्भमा भनेका छन् ।  तर  वाशिंगटन र यसका सहयोगीहरूले उनीहरूको हतियार आपूर्ति मार्फत द्वन्द्वलाई तन्काइरहने कोशिस गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप