आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनको बैठक जारी, सहमति नजिक पुगेको मन्त्री कार्कीको भनाइ

मङ्गलबार, ०६ वैशाख २०७९, १९ : २१
मङ्गलबार, ०६ वैशाख २०७९

स्थानीय तहको निर्वाचनका लागि सिट बाँडफाँट गर्न जारी रहेको सत्ता गठबन्धनको बैठक सहमति नजिक पुगेको दाबी गरिएको छ ।

सरकारका प्रवक्ता समेत रहेका नेपाली काँग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार साँझ बैठक सकारात्मक रहेको जानकारी दिए । बैठकमा हरेक कोणबाट विचारहरु आएको र छलफल सकारात्मक रुपले अघि बढेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप