डोल्पाका दुई गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश
मङ्गलबार, ०६ वैशाख २०७९, ०६ : २६
डोल्पामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी केन्द्र)मा प्रवेश गरेका छन् । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले समाजवादीमा प्रवेश गरेको बताएका हुन् ।
अध्यक्ष गुरुङ अघिल्लो चुनावमा स्वतन्त्रबाट चुनाव जिते पनि पछि एमालेमा समाहित भएका थिए । संविधान, लोकतन्त्र, गणतन्त्र संस्थागत गर्न माधव नेपालले सही कदम चालेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई वेलमा उभ्याएर विश्वासको मत लिएका प्रधानमन्त्रीले कसरी खुलाउलान् बजेटको बाटो ?
-
नियममा बस्ने कर्मचारी र महानगरवासीको आत्मसम्मान हुन्छ : मेयर शाह
-
लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा
-
उद्योग वाणिज्य महासंघ कोशीले गर्यो श्रम बजार सूचना प्रणाली सफ्टवेयर निर्माण
-
कौसी थिएटरमा ‘गिल्टी अर नट गिल्टी’
-
शान्ति प्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति जरुरी छ : देवप्रसाद गुरुङ