शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एमालेको घोषणापत्र पारित

सोमबार, ०५ वैशाख २०७९, २३ : ००
सोमबार, ०५ वैशाख २०७९

नेकपा एमालेको घोषणापत्र पारित भएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले घोषणापत्र तयारी समितिले पेश गरेको घोषणापत्र पारित गरेको हो । 

बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वैशाख ९ गते घोषणापत्र पारित हुने बताए । सोही दिन स्थानीय स्तरमा पनि प्रतिबद्धतापत्र सार्वजनिक हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप