एमालेको ‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको चुनावी गीत सार्वजनीक (भिडियोसहित)
सोमबार, ०५ वैशाख २०७९, २२ : २७

२०७४ को चुनावमा ‘सैं पनि एमाले मै पनि एमाले’ बोलको चुनावी गीत गायकका बद्री पंगेनीले यो पटक पनि केही कलाकारहरूसँगको सहकार्य एमालेको नयाँ चुनावी गीत ‘मेरो देशै एमाले, म त यसै एमाले’ गाएका छन् ।
‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको गीतमा बद्रीको अलवा रामजी खाँण, कुलेन्द्र विश्वकर्मा,पूर्णकला बिसी, सुनिता बुढा लगायतले स्वर दिएका छन् ।
गीतको भिडियो समेत तयार भएको छ । भिडियोमा चर्चित मोडलहरुको अभिनय समेटिएको छ । गीत सैं पनि एमाले जत्तिकै लोकप्रिय हुने दावी गरिएकाे छ । सुजन लम्सालको शब्द र परिकल्पनामा आएको सो गीतमा राजु गुरुङ,गंगा पुन,भिमु गुरुङ,लक्ष्मी खड्का,माया पर्दे,डोलराज मगर,प्रसाद लामिछाने लगायतको स्वर पनि समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी