नवलपरासीमा डुबेर एक जनाको मृत्यु
सोमबार, ०५ वैशाख २०७९, २१ : ४२
नवलपरासी (पश्चिम) को झरही खोलमा एक जनाको डुबेर मृत्यु भएको छ । रामग्राम नगरपालिका–१२ स्थित झरही खोलामा डुबेर सोही वडा कसिया बस्ने ४० वर्षीय राधेश्याम चौधरीको डुबेर मृत्यु भएको सोमबार प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातमा भारतबाट बिरामी लिएर भट्टेडाँडा आइपुगेको एम्बुलेन्समा ट्रामाडोल
-
काठमाडौँ महानगरको सूचनाः वडा कार्यालयमा दर्ता गराएर मात्र कुकुर बिरालो पाल्नुहोस्
-
‘मैले आफन्तलाई भनिदिएको छु : जसको घरमा पुस्तकालय छैन, म त्यो घरमा चिया पनि खान्नँ’
-
शिक्षकहरुको आन्दोलनमा कांग्रेस बागमती प्रदेशको ऐक्यबद्धता
-
शिक्षकहरूको आन्दोलनमा कांग्रेस बागमती प्रदेशको ऐक्यबद्धता
-
घण्टी बजाएर रास्वपाको ‘जनयात्रा’ शुभारम्भ