कपिलवस्तुमा सवारी दुर्घटनामा एकको मृत्यु
सोमबार, ०५ वैशाख २०७९, २१ : ३८

गएराती कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका–४ गोपालपुरस्थित सडकमा लु १३ प ८८०९ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६५ वर्षीया बृजामती कुर्मीको मृत्यु भएको हो ।
गम्भीर घाइते कुर्मीको जिल्ला अस्पताल तौलिहवमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रण लिएर कारबाही प्रकृया अगाडी बढाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल